वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
के तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ? यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने? धेरै पैसा खर्चिनु पो पर्ने हो की? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने, “वर्डप्रेस – नि:शुल्क वेब सफ्टवेयर” तपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर हो, जसबाट तपाइँले सजिलै, छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ । पर्सनल ब्लग, व्यक्तिगत...
Read Moreप्राथमिक उपचार (First Aid)
हाम्रो जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । दैनिक जीवनमा हुनसक्ने समस्यामा तत्कालै सकारात्मक सहायता के हुनसक्छ भन्ने आधारभूत जानकारी सबैलाई हुनु पर्छ । प्राथमिक उपचार समन्धी ती आधारभूत कुरालाई यहाँ संक्षिप्त रुपमा र सक्दो सरल भाषामा प्रस्तुत गर्ने कोसिस गरिएको छ । कुनै आकस्मिक घटना पछि र खास उपचार उपलब्ध हुनु पुर्व बिरामीलाई जीवन रक्षाका लागि र जटिलता कम गर्नका लागि तत्कालै दिइने युक्तिपुर्वक सहायता (वा हेरचार) लाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक...
Read Moreमोडलिङतिर इन्जिनियर [साप्ताहिक]
निर्मल ज्ञवाली पेसाले वेब तथा सफ्टवेयर डेभलपर हुन् तर उनले यत्तिमै सीमित हुन चाहेनन्। उनको आकर्षक जीउडाल देखेर धेरैले मो डलिङ गर्न सुझाव दिए। यसबीच केही अनलाइन वेबसाइटले मोडलका रूपमा फोटोसेसन गरेपछि त उनमा मोडलिङ गर्ने रहर निकै बढेको छ। बुटवलका स्थायी बासिन्दा निर्मल विगत सात वर्षदेखि सूचना तथा प्रविधि पेसामा आबद्ध रहेर काम गरिरहेका छन्। उनी इमेज च्यानलमा वेब डेभलपरका रूपमा पनि कार्यरत छन्। सिक्किम मणिपाल युनिभर्सिटीबाट सूचना-प्रविधिमा...
Read Moreपर्सनल साइट कसरी बनाउने?
आजकल तपाइँले सुन्नु भएकै होला प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, रामशरण महत लगायतका धेरै नेताहरुमा पर्सनल साईट बनाउने लहर चलिरहेकोछ । संबिधान समयमै बनाउन नसकेपनि पर्सनल साइट बनाउनभने पछि परेका छैनन हाम्रा नेताहरु । नेताहरु मात्र कहाँ हो र ? माल्विका सुब्बा, झरना बज्राचार्य, निखिल उप्रेती, राजबल्लभ कोइराला लगायतका केहि कलाकारहरुमा पनि यो लहर चलिसकेको छ । अब नेपाली गायक, संगितकारहरुको त के कुरा गर्नु? पर्सनल साइट नभएको कलाकार...
Read Moreबेरोजगारको नाममा …
अस्तिको कुरा हो । मेरो प्रिन्टरमा मसि सिद्धिएकाले प्रिन्ट गर्न साइबरमा गए । त्यहाँ ‘यहाँ बेरोजगार को फर्म भरिन्छ …. ‘ भनेर लेखेको थियो । तर फर्म भर्ने मान्छे चै मैले देखिन । यो कामको सुरुवात हुनु भनेको राम्रो नै मान्न सकिन्छ । अर्को राम्रो लागेको चै निर्वाचन निकायको विद्युतीय अविलेखिकरण । तर जति राम्रा काम हुन सक्थ्ये त्यति चै भएका छैनन् (भन्ने हाम्लाई लाग्छ )। सरकारले बेरोजगार जतिको सुची तयार गर्दैछ रे । के सबै नेपालीले कम्प्युटरबाट फर्म भर्ना...
Read Moreकसरी सिक्ने वेब डिजाइनिंग?
तपाइँ इन्जिनीयर, डाक्टर हुनुहुन्छ या कलाकार, संगीतकार या एउटा साधारण मान्छे, हरेकमा केहि न केहि प्रतिभा अवश्य हुन्छ र हरेक मान्छेले त्यसलाई कुनै न कुनै रुपमा बाहिर ल्याउन चाहन्छ । तपाइँले देखि रहनु भएका र दिनहु चलाउने राम्रा राम्रा वेबसाइटहरु मात्र एक कम्प्युटर इन्जिनीयरका उत्पादन पक्कै होइनन, ति त फरक फरक विधाका श्रीजनात्मक व्यक्तिहरुका सोचका प्रतिफल हुन् । श्रीजनातामक व्यक्तिहरुको सोच पोख्ने प्रमुख थलो र आकाशिदै गरेको इन्टरनेटको प्रयोगले गर्दा...
Read Moreधामी-झाक्रीलाई परिस्कृत गर
धामी-झाक्री को हुन्? समाजमा तिनीहरुको के-कस्तो भूमिका छ? समाजको रुपान्तरणमा तिनको के भूमिका हुन सक्छ ? ‘सबैका लागि स्वास्थ्य’ को लक्ष्य पुरा गर्न तिनीलाई कसरि सदुपयोग गर्न सकिन्छ ? के-कस्तो तालिम दिनु राम्रो हुन्छ ? देश-विदेशका अनुभवहरु के के छन्? एक खोज मुलक लेख । हाम्रो सामाजिक परिवेश : हाम्रो समाजमा विभिन्न खाले संस्कृति छन् । ती सबैमा आ-आफ्नै किसिमका धामी-झाक्रीहरु छन् । धेरै पढेलेखेका र अनुभव भएका डाक्टरले बिरामीलाई गलत उपचार दिएका घटना बाहिर आएका र...
Read Moreके हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
तपाइँलाई कुनै पनि विषय, ठाउँको बारेमा जानकारी लिनु प-यो भने के गर्नुहुन्छ? मानौ आज तपाइँलाई चाइनिज खानाको स्वाद लिन मन लाग्यो । पक्कै पनि तपाइँ काठमाण्डौका चोक-चोकहरुमा चाइनिज रेस्टुरेन्ट कँहा छन् भन्दै खोज्दै त हिड्नुहुन्न् होला नि ? सायद त्यो गर्नुहुन्छ भने पनि तपाइँको मेहनत व्यर्थ हुने सम्भावना बढी हुन्छ र खोजेको ठाउँ नै फेला नपारी घर फर्किनु पनि पर्न सक्छ । सायद तपाइँलाई थाहा होला, यो इन्टरनेटको युगमा सबैभन्दा सजिलो र छिटो कुनै पनि कुराको जानकारी...
Read Moreकाठमाण्डौँका गल्लीहरु
केहि दिन अघिको कुरा हो बसन्तपुरको गल्ली हुदै आउदै थिए, अगाडी गल्लीमा एउटा बोर्ड राखिएको रहेछ, जसमा लेखिएको थियो “सडक निर्माण कार्य भैरहेको छ ! बाटो बन्द छ !” यस्तो देखिसकेपछि बाइक फर्काउनु बाहेक अरु बिकल्प छ जस्तो मलाई लागेन ? के गर्नु फर्काउने पर्ने भएपछि घुसाएँ अर्को गल्लीबाट, खोइ के नाम थियो त्यो गल्लीको? मलाई काठमाण्डौका गल्लीका नामहरु खासै याद हुदैन, सायद धेरै नामहरु नेवारीमा न्वारन गरिएको भएर पनि होला । केहि अगाडि पुग्न नपाउदै देखे त्यो बाटोमा त...
Read Moreव्यायामको आवश्यकता र नगर्नेको बहाना
आजकल बिहान प्रातकालिन यात्रा गर्ने, योग गर्ने, नृत्य गर्ने, जिम गर्ने, खेल खेल्ने आदि गरेको देख्नु नौलो होइन। तपाई पनि यस्तो गर्नु हुन्छ भने तपाई राम्रो काम गर्दै हुनुहुन्छ । पहिले पहिले आर्मी-पुलिसले मात्रै यस्तो गरेको देखिन्थ्यो । यसो गर्नेहरु फुर्तिला र जागरिला नहुने कुरै भएन । मान्छेको आवस्यकता खाना मात्र होइन । न त काम मात्र गर्नु नै हो । न त जे मन लाग्छ तै गर्नु नै हो । तपाई मोटो हुनुहुन्छ भने व्यायाम तपाईको हितकारी साथी अवस्य हुने छ । र तपाई युवा...
Read Moreयो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
नेपालमा पार्टीहरु तथा संग-संगठनहरु गठन हुने क्रम तीब्र छ । विभिन्न उदेश्यका साथ गठन हुने यस्ता पार्टी र संगठनहरु कहिले जातिय,कहिले क्षत्रिय तथा विभिन्न वर्गीय रुपमा मात्रै पनि क्रियाशील भएको जानकारी हामीलाई भएकै हो। तर भर्खरै मात्र एउटा यस्तो पार्टी गठन गरिएको छ, जो नेपालका कुकुरहरुको हक-हितको निम्ति गठन भएको उक्त पार्टीको दावी छ। प्रस्तुत छ उक्त “राष्ट्रिय कुकुर उत्थान पार्टी” का अध्यक्ष कुकुर श्री शेरबहादुर कुकुरेलसंग गरिएको कुराकानीको मुख्य...
Read Moreके हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
यदि तपाइँ कुनै कम्पनिमा जागिर गरिरहनु भएको छ र दिनहुँ ९ देखि ५ बजेसम्म अरुको अधिनमा बसेर काम गर्नु पर्दछ भने पक्कै पनि दिक्क मानेर सोच्नुहुन्छ होला कति गर्नु यो अर्काको जागिर? म अब स्वतन्त्र भएर आफ्नै लागि केहि काम गर्न चाहन्छु । यदि यस्तो मानसिकता बनाउनु भएको छ भने फ्रील्यान्सिंग तपाइँको लागि एक उपयुक्त मार्ग बन्न पनि सक्छ । आजकल तपाइँले पनि पक्कै सुन्नु भएको होला फ्रील्यान्स फोटोग्राफर, फ्रील्यान्स पत्रकार, फ्रील्यान्स संगीतकार, फ्रील्यान्स वेब...
Read Moreहामी भैंसी हुन कहिले छोडछौँ खोइ?
काठमाडौँमा एकजना बिदेशी पर्यटकलाई मैले अनायास सोधिदिएं “तिमीलाई नेपालीहरु कस्तो लाग्यो?” ऊसले कत्ति पनि नहिच्किचाई भनिदिई ‘आत्मअनुसाशनहीन ।” उसले ‘ without self discipline ‘ भनेकी थिई। सधैभरि बिदेशीको मुखबाट नेपालीहरु राम्रो मनका,सोझा र फरासिला भन्ने सुन्दै आएका मेरा कानहरु तातेर आएजस्तो लग्यो सोधें,” कसरी?” ‘look there ” आफ्नो देब्रे तिर देखाउदै अगाडी बढी र एउटा माइक्रो बसमा फुत्त चढी। मैले उसले देखाए पट्टि हेरें, एउटा गाडी “नो पार्किंग” को सिग्नलमा...
Read Moreकसरी फल्छ डलर? [साप्ताहिक]
“हेलो! हेलो!!” “निर्मल दाइ बोल्नु भाको हो?” “मैले साप्ताहिक पत्रिकामा तपाइँको अन्तर्वाता पढेको थिए । मलाई पनि तपाइले जस्तै घरमै बसेर डलर कमाउने आइडिया सिक्नु मन लागेर कल गरेको हो ! यहाँ मेरो घरमा बाले केहि काम गर्न सकिनस् भनेर गाली गर्या गर्यै छन् । म तपाइले जे-जे भने पनि गर्न तयार छु, तर मलाई घरमै बसी पैसा कमाउने तरिका सिकाइदिनु पर्यो दाई ! ****** “हेलो! निर्मल दाई हो?” “दाई, मलाई अलि-अलि कम्प्युटर चलाउन आउछ ! तर तपाइले गरेको जस्तो काम कसरि गर्ने? मलाई पनि...
Read Moreमैले पनि शुरु गरें, नेपाली ब्लग !
हुन त ब्लगको दुनियाँ मेरो लागि नया कुरा होइन तर पनि नेपाली भाषाको ब्लगको दुनियाँमा यो मेरो पहिलो ब्लग हो । मैले सन् २००७ देखि मेरो व्यक्तिगत ब्लग निर्मल.कम.एनपि मार्फत सुचना प्रविधि सँग सम्बन्धित धेरै बिचार, समिक्षाहरु व्यक्त गरिसकेको छु । तपाइँहरु मध्ये कतिले त्यो ब्लगमा झुक्किएर भए पनि प्रवेश गरिसक्नु भएको होला र यदि तपाइँ सुचना प्रविधि पेशासँग सम्बन्धित हुनुहुन्छ भने त्यँहा आक्कल झुक्कल भेट भइ नै रहन्छ होला । त्यसमा म मुख्य गरेर सुचना प्रविधि,...
Read More
मेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ
नयाँ कमेन्टहर