मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
Pin It निर्मल ज्ञवाली पेसाले वेब तथा सफ्टवेयर डेभलपर हुन् तर उनले यत्तिमै सीमित हुन चाहेनन्। उनको आकर्षक जीउडाल देखेर धेरैले मो डलिङ गर्न सुझाव दिए। यसबीच केही अनलाइन वेबसाइटले मोडलका रूपमा फोटोसेसन गरेपछि त उनमा मोडलिङ गर्ने रहर निकै बढेको छ। बुटवलका स्थायी बासिन्दा निर्मल विगत सात वर्षदेखि सूचना तथा प्रविधि पेसामा आबद्ध रहेर काम गरिरहेका छन्। उनी इमेज च्यानलमा वेब डेभलपरका रूपमा पनि कार्यरत छन्। सिक्किम मणिपाल युनिभर्सिटीबाट सूचना-प्रविधिमा स्नात्तकोत्तर पूरा गरेका निर्मल...
Read Moreघरमै फल्छ डलर [साप्ताहिक]
Pin It - नरेन्द्र रौले नियमित अफिस गैरहनुपर्दैन। कसैको दबाब र हस्तक्षेप पनि नहुने। स्वतन्त्रतापूर्वक घरमै बसेर मज्जाले काम गर्न सकिने। क्या काइदा ! राम्रो वेब डिजाइनर र सफ्टवेयर डेभलपरले अब जागिरका लागि कतै धाउनुपर्दैन, न त बेरोजगार नै बस्नुपर्छ। बरु घरमै बसिबसी राम्रो आम्दानी गर्न सकिन्छ। निर्मल ज्ञवालीकै उदाहरण लिउँ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट एमएस्सीआईटी (मास्टर अफ साइन्स इन् इन्फरमेसन टेक्नोलोजी) गरेका ज्ञवाली आउटसोर्सिङबाटै राम्रो आम्दानी गर्ने मध्येका एक हुन् जसले...
Read Moreदेशलाई योगदान दिने वेबसाइटहरु नि:शुल्क बनाउँछु [साइबर संचार]
Pin It आफूमा सिप र ज्ञान भएपनि नेपालमा त्यसलाई प्रयोग गर्ने प्लेटफर्मको अभाव देखाउदै विदेश पलायन हुने युवाहरुलाई प्लेटफर्मको अभाव होइन अवसरलाई चिन्न र लिन नसक्ने खुबिको कमी हो भन्दै त्यस्ता युवाहरुको ग्रसित सोचाइलाई चुनौती दिदै अगाडि बढेका छन्, इमेज टेलिभिजनका वेब डेभलपर निर्मल ज्ञवाली । गुल्मीको दौगाबाट बाबुआमाका साथ रुपन्देहीको बुटवलमा झरेका निर्मलको प्रारम्भिक अध्यन बुटवलकै अंग्रेजी माध्यमको मध्यम स्तरीय बिधालयबाट भएपनि उनको अनवरतगहिरो अध्यन र लगावका कारण बिदेशी आइटी...
Read More

नयाँ कमेन्टहर