प्राथमिक उपचार (First Aid)
Pin It हाम्रो जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । दैनिक जीवनमा हुनसक्ने समस्यामा तत्कालै सकारात्मक सहायता के हुनसक्छ भन्ने आधारभूत जानकारी सबैलाई हुनु पर्छ । प्राथमिक उपचार समन्धी ती आधारभूत कुरालाई यहाँ संक्षिप्त रुपमा र सक्दो सरल भाषामा प्रस्तुत गर्ने कोसिस गरिएको छ । कुनै आकस्मिक घटना पछि र खास उपचार उपलब्ध हुनु पुर्व बिरामीलाई जीवन रक्षाका लागि र जटिलता कम गर्नका लागि तत्कालै दिइने युक्तिपुर्वक सहायता (वा हेरचार) लाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक उपचारले गर्दा चोट/चोट बढ्ने...
Read Moreबेरोजगारको नाममा …
Pin It अस्तिको कुरा हो । मेरो प्रिन्टरमा मसि सिद्धिएकाले प्रिन्ट गर्न साइबरमा गए । त्यहाँ ‘यहाँ बेरोजगार को फर्म भरिन्छ …. ‘ भनेर लेखेको थियो । तर फर्म भर्ने मान्छे चै मैले देखिन । यो कामको सुरुवात हुनु भनेको राम्रो नै मान्न सकिन्छ । अर्को राम्रो लागेको चै निर्वाचन निकायको विद्युतीय अविलेखिकरण । तर जति राम्रा काम हुन सक्थ्ये त्यति चै भएका छैनन् (भन्ने हाम्लाई लाग्छ )। सरकारले बेरोजगार जतिको सुची तयार गर्दैछ रे । के सबै नेपालीले कम्प्युटरबाट फर्म भर्ना सक्क्लन त ? मलाई केहि कौतुहलता...
Read Moreधामी-झाक्रीलाई परिस्कृत गर
Pin It धामी-झाक्री को हुन्? समाजमा तिनीहरुको के-कस्तो भूमिका छ? समाजको रुपान्तरणमा तिनको के भूमिका हुन सक्छ ? ‘सबैका लागि स्वास्थ्य’ को लक्ष्य पुरा गर्न तिनीलाई कसरि सदुपयोग गर्न सकिन्छ ? के-कस्तो तालिम दिनु राम्रो हुन्छ ? देश-विदेशका अनुभवहरु के के छन्? एक खोज मुलक लेख । हाम्रो सामाजिक परिवेश : हाम्रो समाजमा विभिन्न खाले संस्कृति छन् । ती सबैमा आ-आफ्नै किसिमका धामी-झाक्रीहरु छन् । धेरै पढेलेखेका र अनुभव भएका डाक्टरले बिरामीलाई गलत उपचार दिएका घटना बाहिर आएका र डाक्टर कारबाहीमा परेका...
Read Moreकाठमाण्डौँका गल्लीहरु
Pin It केहि दिन अघिको कुरा हो बसन्तपुरको गल्ली हुदै आउदै थिए, अगाडी गल्लीमा एउटा बोर्ड राखिएको रहेछ, जसमा लेखिएको थियो “सडक निर्माण कार्य भैरहेको छ ! बाटो बन्द छ !” यस्तो देखिसकेपछि बाइक फर्काउनु बाहेक अरु बिकल्प छ जस्तो मलाई लागेन ? के गर्नु फर्काउने पर्ने भएपछि घुसाएँ अर्को गल्लीबाट, खोइ के नाम थियो त्यो गल्लीको? मलाई काठमाण्डौका गल्लीका नामहरु खासै याद हुदैन, सायद धेरै नामहरु नेवारीमा न्वारन गरिएको भएर पनि होला । केहि अगाडि पुग्न नपाउदै देखे त्यो बाटोमा त लामो जाम परिसकेको रहेछ । एउटा...
Read Moreव्यायामको आवश्यकता र नगर्नेको बहाना
Pin It आजकल बिहान प्रातकालिन यात्रा गर्ने, योग गर्ने, नृत्य गर्ने, जिम गर्ने, खेल खेल्ने आदि गरेको देख्नु नौलो होइन। तपाई पनि यस्तो गर्नु हुन्छ भने तपाई राम्रो काम गर्दै हुनुहुन्छ । पहिले पहिले आर्मी-पुलिसले मात्रै यस्तो गरेको देखिन्थ्यो । यसो गर्नेहरु फुर्तिला र जागरिला नहुने कुरै भएन । मान्छेको आवस्यकता खाना मात्र होइन । न त काम मात्र गर्नु नै हो । न त जे मन लाग्छ तै गर्नु नै हो । तपाई मोटो हुनुहुन्छ भने व्यायाम तपाईको हितकारी साथी अवस्य हुने छ । र तपाई युवा हुनुहुन्छ भने पनि तपाईलाई यो...
Read Moreयो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
Pin It नेपालमा पार्टीहरु तथा संग-संगठनहरु गठन हुने क्रम तीब्र छ । विभिन्न उदेश्यका साथ गठन हुने यस्ता पार्टी र संगठनहरु कहिले जातिय,कहिले क्षत्रिय तथा विभिन्न वर्गीय रुपमा मात्रै पनि क्रियाशील भएको जानकारी हामीलाई भएकै हो। तर भर्खरै मात्र एउटा यस्तो पार्टी गठन गरिएको छ, जो नेपालका कुकुरहरुको हक-हितको निम्ति गठन भएको उक्त पार्टीको दावी छ। प्रस्तुत छ उक्त “राष्ट्रिय कुकुर उत्थान पार्टी” का अध्यक्ष कुकुर श्री शेरबहादुर कुकुरेलसंग गरिएको कुराकानीको मुख्य अंशहरु । प्रश्न: कुकुरहरुको...
Read Moreहामी भैंसी हुन कहिले छोडछौँ खोइ?
Pin It काठमाडौँमा एकजना बिदेशी पर्यटकलाई मैले अनायास सोधिदिएं “तिमीलाई नेपालीहरु कस्तो लाग्यो?” ऊसले कत्ति पनि नहिच्किचाई भनिदिई ‘आत्मअनुसाशनहीन ।” उसले ‘ without self discipline ‘ भनेकी थिई। सधैभरि बिदेशीको मुखबाट नेपालीहरु राम्रो मनका,सोझा र फरासिला भन्ने सुन्दै आएका मेरा कानहरु तातेर आएजस्तो लग्यो सोधें,” कसरी?” ‘look there ” आफ्नो देब्रे तिर देखाउदै अगाडी बढी र एउटा माइक्रो बसमा फुत्त चढी। मैले उसले देखाए पट्टि हेरें, एउटा गाडी “नो पार्किंग” को सिग्नलमा रोकिराखेको थियो। (हेर्नुहोस...
Read Moreमैले पनि शुरु गरें, नेपाली ब्लग !
Pin It हुन त ब्लगको दुनियाँ मेरो लागि नया कुरा होइन तर पनि नेपाली भाषाको ब्लगको दुनियाँमा यो मेरो पहिलो ब्लग हो । मैले सन् २००७ देखि मेरो व्यक्तिगत ब्लग निर्मल.कम.एनपि मार्फत सुचना प्रविधि सँग सम्बन्धित धेरै बिचार, समिक्षाहरु व्यक्त गरिसकेको छु । तपाइँहरु मध्ये कतिले त्यो ब्लगमा झुक्किएर भए पनि प्रवेश गरिसक्नु भएको होला र यदि तपाइँ सुचना प्रविधि पेशासँग सम्बन्धित हुनुहुन्छ भने त्यँहा आक्कल झुक्कल भेट भइ नै रहन्छ होला । त्यसमा म मुख्य गरेर सुचना प्रविधि, सामाजिक संजाल, वेब...
Read More

नयाँ कमेन्टहर