वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
Pin It के तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ? यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने? धेरै पैसा खर्चिनु पो पर्ने हो की? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने, “वर्डप्रेस – नि:शुल्क वेब सफ्टवेयर” तपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर हो, जसबाट तपाइँले सजिलै, छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ । पर्सनल ब्लग, व्यक्तिगत वेबसाइट देखि लिएर कम्पनीका...
Read Moreपर्सनल साइट कसरी बनाउने?
Pin It आजकल तपाइँले सुन्नु भएकै होला प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, रामशरण महत लगायतका धेरै नेताहरुमा पर्सनल साईट बनाउने लहर चलिरहेकोछ । संबिधान समयमै बनाउन नसकेपनि पर्सनल साइट बनाउनभने पछि परेका छैनन हाम्रा नेताहरु । नेताहरु मात्र कहाँ हो र ? माल्विका सुब्बा, झरना बज्राचार्य, निखिल उप्रेती, राजबल्लभ कोइराला लगायतका केहि कलाकारहरुमा पनि यो लहर चलिसकेको छ । अब नेपाली गायक, संगितकारहरुको त के कुरा गर्नु? पर्सनल साइट नभएको कलाकार भेटाउन गार्है पर्ला । नबिन...
Read Moreके हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
Pin It तपाइँलाई कुनै पनि विषय, ठाउँको बारेमा जानकारी लिनु प-यो भने के गर्नुहुन्छ? मानौ आज तपाइँलाई चाइनिज खानाको स्वाद लिन मन लाग्यो । पक्कै पनि तपाइँ काठमाण्डौका चोक-चोकहरुमा चाइनिज रेस्टुरेन्ट कँहा छन् भन्दै खोज्दै त हिड्नुहुन्न् होला नि ? सायद त्यो गर्नुहुन्छ भने पनि तपाइँको मेहनत व्यर्थ हुने सम्भावना बढी हुन्छ र खोजेको ठाउँ नै फेला नपारी घर फर्किनु पनि पर्न सक्छ । सायद तपाइँलाई थाहा होला, यो इन्टरनेटको युगमा सबैभन्दा सजिलो र छिटो कुनै पनि कुराको जानकारी पाउने माध्यम सर्च इन्जिन बाहेक...
Read Moreके हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
Pin It यदि तपाइँ कुनै कम्पनिमा जागिर गरिरहनु भएको छ र दिनहुँ ९ देखि ५ बजेसम्म अरुको अधिनमा बसेर काम गर्नु पर्दछ भने पक्कै पनि दिक्क मानेर सोच्नुहुन्छ होला कति गर्नु यो अर्काको जागिर? म अब स्वतन्त्र भएर आफ्नै लागि केहि काम गर्न चाहन्छु । यदि यस्तो मानसिकता बनाउनु भएको छ भने फ्रील्यान्सिंग तपाइँको लागि एक उपयुक्त मार्ग बन्न पनि सक्छ । आजकल तपाइँले पनि पक्कै सुन्नु भएको होला फ्रील्यान्स फोटोग्राफर, फ्रील्यान्स पत्रकार, फ्रील्यान्स संगीतकार, फ्रील्यान्स वेब डिजाइनर आदि इत्यादी, धेरै...
Read Moreकसरी फल्छ डलर? [साप्ताहिक]
Pin It “हेलो! हेलो!!” “निर्मल दाइ बोल्नु भाको हो?” “मैले साप्ताहिक पत्रिकामा तपाइँको अन्तर्वाता पढेको थिए । मलाई पनि तपाइले जस्तै घरमै बसेर डलर कमाउने आइडिया सिक्नु मन लागेर कल गरेको हो ! यहाँ मेरो घरमा बाले केहि काम गर्न सकिनस् भनेर गाली गर्या गर्यै छन् । म तपाइले जे-जे भने पनि गर्न तयार छु, तर मलाई घरमै बसी पैसा कमाउने तरिका सिकाइदिनु पर्यो दाई ! ****** “हेलो! निर्मल दाई हो?” “दाई, मलाई अलि-अलि कम्प्युटर चलाउन आउछ ! तर तपाइले गरेको जस्तो काम कसरि गर्ने? मलाई पनि सिक्नु मन् छ ! त्यो कहाँ...
Read Moreसोसिअल नेटवर्क जागिरको भाड़ो
Pin It बढ्दै गरेका फेसबुक, ट्विटर, लिंक्ड इनहरु जस्ता सामाजिक संजालहरुले परम्परागत व्यापारिक ढाँचामा क्रान्तिकारी परिवर्तन ल्याईसकेका छन् । स-साना घरेलु संघ-संस्थाहरु देखि लिएर बिश्वका ठुला-ठुला बहुरास्ट्रीय कम्पनिहरुले समेत यी संजालहरुमा आफ्नो उपस्थिति जनाई सकेका छन् । अझ भन्नु पर्दा, यी संस्थाहरुले आफ्नो व्यापार प्रबर्दन गर्ने दरिलो माध्यम बनेको छ, सामाजिक संजाल । भनिन्छ, मार्केटिंग त्यो ठाउमा गरिन्छ, जहाँ धेरै भन्दै धेरै मानिसहरुको जमात हुन्छ । केहि प्रख्यात सामाजिक संजालहरु...
Read Moreसाला बिद्युत प्राधिकरण [इमेज ब्लग]
Pin It थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, साला बिद्युत प्राधिकरण ! यी मुलाहरुलाई पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो ठूलो पानी पर्दा पनि लाइन छैन। यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ । अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट गरेको, हाम्रो देशको स्थिति देखेर भन्दै थियो – नेपाल जस्तो अन्धकार...
Read Moreफेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
Pin It “यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?” “अब एड गरौँ की नगरौँ ? परियो दोधारमा…….” यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट...
Read More

नयाँ कमेन्टहर