हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
Pin It काठमाडौँमा एकजना बिदेशी पर्यटकलाई मैले अनायास सोधिदिएं “तिमीलाई नेपालीहरु कस्तो लाग्यो?” ऊसले कत्ति पनि नहिच्किचाई भनिदिई ‘आत्मअनुसाशनहीन ।” उसले ‘ without self discipline ‘ भनेकी थिई। सधैभरि बिदेशीको मुखबाट नेपालीहरु राम्रो मनका,सोझा र फरासिला भन्ने सुन्दै आएका मेरा कानहरु तातेर आएजस्तो लग्यो सोधें,” कसरी?” ‘look there ” आफ्नो देब्रे तिर देखाउदै अगाडी बढी र एउटा माइक्रो बसमा फुत्त चढी। मैले उसले देखाए पट्टि हेरें, एउटा गाडी “नो पार्किंग” को सिग्नलमा रोकिराखेको थियो। (हेर्नुहोस...
Read More

नयाँ कमेन्टहर