फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
Pin It “यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?” “अब एड गरौँ की नगरौँ ? परियो दोधारमा…….” यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट...
Read More

नयाँ कमेन्टहर