“ पान ”
Pin It “भन्नुस के समस्याले तपाई म कहाँ आउनु भयो त ?” डर र हिन भावले ग्रसित, मलिन,चिट-चिट पसिना युक्त अनुहार बिस्तारै उठाउछ ऊ। “मलाई आजकाल एकदम छिटो रिस उठ्छ, सानो कुरामा पनि झगडा गर्न अघि सरिहाल्छु , कसैसँग पनि नम्र र सरल भावमा कुरा गर्न सक्दिन। कुनै कुरामा रिस उठ्यो कि ढुंगामुढा गरिहाल्छु अनि आगजनी शुरु गरिहाल्छु ।” एक डाक्टरसँग ऊ आफ्ना समस्या राख्छ । “तर मसँग त तपाई राम्ररी नै बोल्दै हुनुहुन्छ नि त ऐले । यस्तो समस्या सधै हुन्छ र ?” “डाक्टर साब, यो समस्या मलाई आफन्तसँग कुरा गर्दा...
Read Moreहामी भैंसी हुन कहिले छोडछौँ खोइ?
Pin It काठमाडौँमा एकजना बिदेशी पर्यटकलाई मैले अनायास सोधिदिएं “तिमीलाई नेपालीहरु कस्तो लाग्यो?” ऊसले कत्ति पनि नहिच्किचाई भनिदिई ‘आत्मअनुसाशनहीन ।” उसले ‘ without self discipline ‘ भनेकी थिई। सधैभरि बिदेशीको मुखबाट नेपालीहरु राम्रो मनका,सोझा र फरासिला भन्ने सुन्दै आएका मेरा कानहरु तातेर आएजस्तो लग्यो सोधें,” कसरी?” ‘look there ” आफ्नो देब्रे तिर देखाउदै अगाडी बढी र एउटा माइक्रो बसमा फुत्त चढी। मैले उसले देखाए पट्टि हेरें, एउटा गाडी “नो पार्किंग” को सिग्नलमा रोकिराखेको थियो। (हेर्नुहोस...
Read Moreसाला बिद्युत प्राधिकरण [इमेज ब्लग]
Pin It थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, साला बिद्युत प्राधिकरण ! यी मुलाहरुलाई पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो ठूलो पानी पर्दा पनि लाइन छैन। यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ । अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट गरेको, हाम्रो देशको स्थिति देखेर भन्दै थियो – नेपाल जस्तो अन्धकार...
Read More

नयाँ कमेन्टहर