के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
Pin It यदि तपाइँ कुनै कम्पनिमा जागिर गरिरहनु भएको छ र दिनहुँ ९ देखि ५ बजेसम्म अरुको अधिनमा बसेर काम गर्नु पर्दछ भने पक्कै पनि दिक्क मानेर सोच्नुहुन्छ होला कति गर्नु यो अर्काको जागिर? म अब स्वतन्त्र भएर आफ्नै लागि केहि काम गर्न चाहन्छु । यदि यस्तो मानसिकता बनाउनु भएको छ भने फ्रील्यान्सिंग तपाइँको लागि एक उपयुक्त मार्ग बन्न पनि सक्छ । आजकल तपाइँले पनि पक्कै सुन्नु भएको होला फ्रील्यान्स फोटोग्राफर, फ्रील्यान्स पत्रकार, फ्रील्यान्स संगीतकार, फ्रील्यान्स वेब डिजाइनर आदि इत्यादी, धेरै...
Read Moreकसरी फल्छ डलर? [साप्ताहिक]
Pin It “हेलो! हेलो!!” “निर्मल दाइ बोल्नु भाको हो?” “मैले साप्ताहिक पत्रिकामा तपाइँको अन्तर्वाता पढेको थिए । मलाई पनि तपाइले जस्तै घरमै बसेर डलर कमाउने आइडिया सिक्नु मन लागेर कल गरेको हो ! यहाँ मेरो घरमा बाले केहि काम गर्न सकिनस् भनेर गाली गर्या गर्यै छन् । म तपाइले जे-जे भने पनि गर्न तयार छु, तर मलाई घरमै बसी पैसा कमाउने तरिका सिकाइदिनु पर्यो दाई ! ****** “हेलो! निर्मल दाई हो?” “दाई, मलाई अलि-अलि कम्प्युटर चलाउन आउछ ! तर तपाइले गरेको जस्तो काम कसरि गर्ने? मलाई पनि सिक्नु मन् छ ! त्यो कहाँ...
Read Moreघरमै फल्छ डलर [साप्ताहिक]
Pin It - नरेन्द्र रौले नियमित अफिस गैरहनुपर्दैन। कसैको दबाब र हस्तक्षेप पनि नहुने। स्वतन्त्रतापूर्वक घरमै बसेर मज्जाले काम गर्न सकिने। क्या काइदा ! राम्रो वेब डिजाइनर र सफ्टवेयर डेभलपरले अब जागिरका लागि कतै धाउनुपर्दैन, न त बेरोजगार नै बस्नुपर्छ। बरु घरमै बसिबसी राम्रो आम्दानी गर्न सकिन्छ। निर्मल ज्ञवालीकै उदाहरण लिउँ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट एमएस्सीआईटी (मास्टर अफ साइन्स इन् इन्फरमेसन टेक्नोलोजी) गरेका ज्ञवाली आउटसोर्सिङबाटै राम्रो आम्दानी गर्ने मध्येका एक हुन् जसले...
Read Moreदेशलाई योगदान दिने वेबसाइटहरु नि:शुल्क बनाउँछु [साइबर संचार]
Pin It आफूमा सिप र ज्ञान भएपनि नेपालमा त्यसलाई प्रयोग गर्ने प्लेटफर्मको अभाव देखाउदै विदेश पलायन हुने युवाहरुलाई प्लेटफर्मको अभाव होइन अवसरलाई चिन्न र लिन नसक्ने खुबिको कमी हो भन्दै त्यस्ता युवाहरुको ग्रसित सोचाइलाई चुनौती दिदै अगाडि बढेका छन्, इमेज टेलिभिजनका वेब डेभलपर निर्मल ज्ञवाली । गुल्मीको दौगाबाट बाबुआमाका साथ रुपन्देहीको बुटवलमा झरेका निर्मलको प्रारम्भिक अध्यन बुटवलकै अंग्रेजी माध्यमको मध्यम स्तरीय बिधालयबाट भएपनि उनको अनवरतगहिरो अध्यन र लगावका कारण बिदेशी आइटी...
Read More

नयाँ कमेन्टहर