साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
Pin It थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, साला बिद्युत प्राधिकरण ! यी मुलाहरुलाई पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो ठूलो पानी पर्दा पनि लाइन छैन। यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ । अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट गरेको, हाम्रो देशको स्थिति देखेर भन्दै थियो – नेपाल जस्तो अन्धकार...
Read More

नयाँ कमेन्टहर