पर्सनल साइट कसरी बनाउने?
Pin It आजकल तपाइँले सुन्नु भएकै होला प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, रामशरण महत लगायतका धेरै नेताहरुमा पर्सनल साईट बनाउने लहर चलिरहेकोछ । संबिधान समयमै बनाउन नसकेपनि पर्सनल साइट बनाउनभने पछि परेका छैनन हाम्रा नेताहरु । नेताहरु मात्र कहाँ हो र ? माल्विका सुब्बा, झरना बज्राचार्य, निखिल उप्रेती, राजबल्लभ कोइराला लगायतका केहि कलाकारहरुमा पनि यो लहर चलिसकेको छ । अब नेपाली गायक, संगितकारहरुको त के कुरा गर्नु? पर्सनल साइट नभएको कलाकार भेटाउन गार्है पर्ला । नबिन...
Read Moreकसरी सिक्ने वेब डिजाइनिंग?
Pin It तपाइँ इन्जिनीयर, डाक्टर हुनुहुन्छ या कलाकार, संगीतकार या एउटा साधारण मान्छे, हरेकमा केहि न केहि प्रतिभा अवश्य हुन्छ र हरेक मान्छेले त्यसलाई कुनै न कुनै रुपमा बाहिर ल्याउन चाहन्छ । तपाइँले देखि रहनु भएका र दिनहु चलाउने राम्रा राम्रा वेबसाइटहरु मात्र एक कम्प्युटर इन्जिनीयरका उत्पादन पक्कै होइनन, ति त फरक फरक विधाका श्रीजनात्मक व्यक्तिहरुका सोचका प्रतिफल हुन् । श्रीजनातामक व्यक्तिहरुको सोच पोख्ने प्रमुख थलो र आकाशिदै गरेको इन्टरनेटको प्रयोगले गर्दा आजकल वेबसाइट बनाउन...
Read More

नयाँ कमेन्टहर